प्रतिछ्या - Poem by Gaurab
टह टह घाम पनि सर्यो,
टह टह जुन पनि हट्यो |
सिरी सिरी हावा पनि हट्यो,
टप टप पानी पनि घट्यो |
कयौ दिन पनि कट्यो,
कयौ रात पनि कट्यो,
कटे न त मात्र यो प्रतिछ्या,
प्रतिछ्या, कस्तो हुदो रहेछ यो प्रतिछ्या |
प्रतिछ्या, कस्तो छटपटी ,
जीवन मा आउछ कयौ घटी बढी |
कहिले आउला कैले आउला भन्दै छु,
मुटु को छटपटी बढाउदै छु |
प्रतिछ्या को फल मिठो हुन्छ भन्थ्य,
तर मलाई के थाहा , (प्रतिछ्या नै तीतो हुन्छ भन्ने |
एती बेला सम्म, कति काम भ्यौथ्ये होला ,
हिडेको भए स्वोर्ग पुग्न भ्यौथ्ये होला |
अब त अति भयो,
धेरै समय पनि गयो |
अब! हातअ को घडी हेर्नु पर्छ,
अहो! प्रतिछ्या को समय त ढिला पो रहेछ |
कहिले आउला कैले आउला भन्दै छु,
मुटु को छटपटी बढाउदै छु |
|| धन्यवाद ||
Post a Comment